६९ औं राष्टिय सहकारी दिवस शुभकामना

हित र भावलेखुसि जनाउँसहकारी मायासुखि मनाउँ ।१ मान्यता दिएआवाज एउटैमान्नु पर्दछजन हुन देउतै ।२ लिनु हुदैनजन आवाज बेग्लैपरिन्छ भोलिजनविना एक्लै ।३ खुसि तुल्याउअग्रजहरुकोदिव्य जोतिझैराख समाजको ।४ रोइ कराईपाउ नछुनुजन आवाजमाएक्लो … पूरा पढ्नुहोस् »