भर्खरै

प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि छलफल जारी

काठमाडौं । संसदीय सुनुवाइ समितिमा विभिन्न देशको लागि प्रस्तावित १३ जना राजदूतको सुनुवाइ सकिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधवार सकिएको हो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि महालक्ष्मी विकास बैंक र फेसन तथा लाइफस्टाइल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २८औँ वार्षिक साधारणसभाले आर्थिक … पूरा पढ्नुहोस् »

साउदीका लागि प्रस्तावित राजदूत सुनारलाई सांसदको प्रश्न– तपाईंमाथिको आर्थिक आरोप के हो ?

काठमाडौं । सांसद मधुकुमार चालागाईंले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि लागेको महिला हिंसा र आर्थिक अनियमितताका बारेमा प्रश्न गरेका छन् । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा … पूरा पढ्नुहोस् »

लागूऔषध मुद्दामा रास्वपाका सुरूङ्गा नगर सभापति पक्राउ

सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । ‎इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा अवार्ड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनेपेद्वारा आयोजित ‘फोनेपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवाअन्तर्गत विभिन्न विधामा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई बैंकको व्यवस्थापकीय नेतृत्व अर्थात् प्रमुख … पूरा पढ्नुहोस् »

गोल्याण फाउण्डेसनद्वारा स्वयंसेवक सम्मानित

काठमाडौं । गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकहरूलाई सम्मान गरेको छ । फाउण्डेसनद्वारा नुवाकोटमा संचालित होल्डिङ सेन्टरमा सहयोग गरेका ८६ स्वयंसेवकलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान गरिएको हो … पूरा पढ्नुहोस् »