भर्खरै

इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउँदै देशबन्धु बस्नेत

काठमाडौं । होटल व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउने भएका छन् । सन् २०२२ मा एबी हस्पटालिटी प्रालि कम्पनी दर्ता गरी बस्नेतले अर्को रिसोर्ट बनाउन लागेका हुन् … पूरा पढ्नुहोस् »

मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ ‘होल्ड’, समितिले थाल्यो अध्ययन

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेको … पूरा पढ्नुहोस् »

दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

काभ्रे । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म … पूरा पढ्नुहोस् »

दुई महिनामा वाणिज्य बैंकको नाफा करिब १८ अर्ब, १ अर्ब ८० करोड नाफासहित नबिल पहिलो

काठमाडौं। वाणिज्य बैंकले दुई महिनामा झन्डै १८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८३।८४ को साउन र भदौ महिनामा १७ अर्ब ८१ … पूरा पढ्नुहोस् »

बिहारमा डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु

भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको … पूरा पढ्नुहोस् »

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, ३ जनाले जिते बाइक र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको जोड- क्षेत्रीय सुरक्षा र विपद् प्रतिकार्यमा संयुक्त संयन्त्र बनाऔँ

काठमाडौं । बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल) क्षेत्रका सदस्य राष्ट्रबीच सुरक्षा सहकार्य, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा समन्वय अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पहिलो गृहमन्त्रीस्तरीय … पूरा पढ्नुहोस् »

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरिन् । … पूरा पढ्नुहोस् »

देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी

काठमाडौं । नेपाल प्रहरीले देशभर ५० हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ । दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा … पूरा पढ्नुहोस् »

एआईको जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय संस्था गठन गर्न वैज्ञानिकहरूको माग

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा विज्ञहरूले शक्तिशाली अन्तर्राष्ट्रिय संस्था गठन गर्न माग गरेका छन् । एआईका अग्रणी अनुसन्धाताका रूपमा चिनिने जेफ्री … पूरा पढ्नुहोस् »