भर्खरै

नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री साह र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त सुकलालबीच भेट

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा … पूरा पढ्नुहोस् »

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक ईन्टरनेशनलका सहयात्री

काठमाडौं । दुई दशकअघि स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय कारोबार, सेवा सञ्जाल र संस्थागत क्षमताको विस्तार गरेको छ । बैंकले बुधबार, असोज २८ … पूरा पढ्नुहोस् »

गाम्चा सहकारीको १८ औं साधारण सभा, विकास खड्काको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवदेन, लेखा समितिको प्रतिवेदन,आ.व.२०८२।८३ को लेखा परीक्षण प्रतिवेदन,आ.व. २०८३।८४ को … पूरा पढ्नुहोस् »

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् । उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन … पूरा पढ्नुहोस् »

दशैं–तिहारमा बन्दीपुर हिलले आयोजना गर्दै ‘बन्दीपुर फेस्ट’

काठमाडौँ । दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, साहसिक गतिविधि तथा परिवारका लागि विभिन्न … पूरा पढ्नुहोस् »

आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्छुः उपसभापति चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने … पूरा पढ्नुहोस् »

तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका … पूरा पढ्नुहोस् »