भर्खरै

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न आयोग कटिबद्ध छ

निर्वाचन आचारसंहिताको कार्यान्वयन कसरी भइरहेको छ ?कानिर्वाचन आयोगले संवत् २०७८ चैत २५ देखि आचारसंहिता लागू हुनेगरी निर्णय गरेको छ । आचारसंहिता वास्तवमा सबैले अनुशासित भएर कानूनमा उल्लेख भएका विषयहरू राम्रोसँग … पूरा पढ्नुहोस् »

पूर्वगभर्नर रावललाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिक उत्सवमा विभिन्न समयमा उत्कृष्ट कार्य गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वगभर्नर तिलकबहादुर … पूरा पढ्नुहोस् »

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी … पूरा पढ्नुहोस् »

चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति

काडमाडौँ । चितवनको नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता … पूरा पढ्नुहोस् »

विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

भैरहवा । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचन : भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

काठमाडौँ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै … पूरा पढ्नुहोस् »

बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको … पूरा पढ्नुहोस् »

डिजे बाजा बजाउने विषयमा कुटपिटहुदा एक युवकको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल … पूरा पढ्नुहोस् »

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकमा झिनो अङले सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका … पूरा पढ्नुहोस् »