भर्खरै

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार शेयर … पूरा पढ्नुहोस् »

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकासम्म सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको … पूरा पढ्नुहोस् »

माउन्ट एभरेस्ट डिस्टिलरीका दुई नयाँ प्रिमियम ब्रान्ड बजारमा

काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले दुई नयाँ प्रिमियम मदिरा ब्रान्ड ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का बजारमा ल्याएको छ । कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै प्रिमियम सेग्मेन्टअन्तर्गत … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपतिको अमर्यादित कदम

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनरागमनले केही गंभीर प्रश्न खडा गरिदिएको छ । भण्डारीले यसलाई मुलुकको राजनीतिक बाध्यता बताएकी छन । तर, भण्डारी सक्रिय राजनीतिमा आउँदा लोकतन्त्र र राष्ट्रियतालाई लाभ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको अध्यक्षमा पुनः रोशन केसी नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

चाडपर्वमा साइबर ठगी रोक्न बैंक वित्तीय संस्थाले २४ सै घण्टा ‘अन कल’ सम्पर्क व्यक्ति तोक्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वको लामो बिदामा हुन सक्ने साइबर ठगी र आर्थिक अपराध नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थालाई २४ सै घण्टा उपलब्ध हुने गरी ‘जिम्मेवार सम्पर्क व्यक्ति’ … पूरा पढ्नुहोस् »

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको … पूरा पढ्नुहोस् »

कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजातितर्फ सहमहामन्त्री मा विजय भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »