भर्खरै

पार्टीमा विवाद कम गरौँ, मिलेर काम गरौँ भन्ने सकारात्मक तरिका हो

नेपाली कांग्रेसमा यही असोज ३ गतेबाट सुरु भएको अधिवेशन अझै सकिएको छैन । ३ दिनसम्म नसकिएको अधिवेशनमा पनि उत्साह र प्रतिस्पर्धा छैन । यसअघिका वडा अधिवेशनमा प्रतिस्पर्धाबाट वडा समिति र … पूरा पढ्नुहोस् »

नेपालका हिमनदीदेखि विश्व जलवायु संकटसम्म : गुटेरेसको कडा चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइबारे आफूले तीन वर्षअघि दिएको चेतावनी स्मरण गर्दै जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा छिटो, गम्भीर र व्यापक … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको २०औँ वार्षिकोत्सवमा वीरगञ्ज शाखाद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४ जना महिलासहित ७५ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका … पूरा पढ्नुहोस् »

एमजी मोटर नेपालले ल्यायो चाडपर्व अफर

काठमाण्डौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि चाडपर्व लक्षित विशेष अफर ल्याएको छ। यस योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ … पूरा पढ्नुहोस् »

१० वर्षे अवधिको लक्ष्मी सनराइज डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ। नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत … पूरा पढ्नुहोस् »

गोर्खाज फाइनान्स र हिमालय अर्गनाइजेसनबीच सम्झौता, ईभी किन्दा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड र हिमालय अर्गनाइजेसनबीच कमर्सियल तथा विद्युतीय सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायातलाई … पूरा पढ्नुहोस् »

उधारो कारोबारको रकम असुलीका लागि छुट्टै समिति बनाउन चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को … पूरा पढ्नुहोस् »

वर्षापछिको जोखिम दर्साउँदै प्रधानमन्त्रीले गरे सुरक्षित हुन अपिल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध … पूरा पढ्नुहोस् »

नदीको जोखिम निरन्तर निगरानीमा, घण्टा-घण्टामा पूर्वसूचना

काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गर्ने भएको छ । सरकारले सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना … पूरा पढ्नुहोस् »

सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने

काठमाण्डौं । आगामी मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुंगो लगाएको राप्रपा जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ । २६ देखि २८ मंसिरसम्म काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले … पूरा पढ्नुहोस् »