भर्खरै

सगुन साकोसको २७औँ साधारणसभा सम्पन्न

सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। हरिवन–९ स्थित चतुरभुजेश्वर महादेव मन्दिर, सुखेपोखरीमा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा साधारणसभा भएको हो। ९६ वर्षीया … पूरा पढ्नुहोस् »

आरजु राइस मिलले मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै

काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९ करोड … पूरा पढ्नुहोस् »

चाडपर्वको मुखमा महँगी बढेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनर्स्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले … पूरा पढ्नुहोस् »

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान

काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन … पूरा पढ्नुहोस् »

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो … पूरा पढ्नुहोस् »

दशैंमा अग्रिम टिकट बुकिङलाई निरन्तरता

काठमाडौं । आगामी दशैं, तिहार, छठ लगायतका चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा सो कुरा उल्लेख छ … पूरा पढ्नुहोस् »

आजदेखि ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ बिक्री खुला

काठमाण्डौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाई बिक्री खुला गर्दैछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले असोज २८ मा बोलायो वार्षिक साधारण सभा,३.८९ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । सिटिजन्स बैंकले असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज ६ गते बसेको ५२२ औं बैठकले आगामी असोज २८ गते वार्षिक साधारण सभा बस्ने … पूरा पढ्नुहोस् »

कुमारी बैंकले असोज २८ गते डाक्यो २६औं सभा, लाभांश पारित गर्ने

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा औपचारिक रूपमा सुरु

काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ । इन्द्रजात्राको मुख्य सुरुआती … पूरा पढ्नुहोस् »