सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
फ्लास न्युज
झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार
बिन्धवासिनी सहकारीका सदस्यलाई कृषक व्यवसाय खेल तालिम प्रदान
सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु
एनएमबि सरल बचत फण्ड–ई ले बाँड्दै २५ करोड ६८ लाख रुपैयाँ प्रतिफल
सरकारको कार्यशैलीप्रति संसद्मा रास्वपा सांसदहरूकै आक्रोश
सीआईबीको धरपकड– बैंकले लगानी गर्न र उठाउन कसको अनुमति लिनुपर्ने ?
ज्योति विकास बैंकद्धारा सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक,एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
संसद्मा आज पनि विपक्षीको विरोध
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ
Saturday, August 08, 2026






ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाउनु भएको छ । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याउनु भयो । मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भन्नुभएको थियो यदि उहाँ अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबै भन्दा अगाडि भएको देखाएको थियो ।