गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका … पूरा पढ्नुहोस् »

मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ । सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको ५ । स्थानीय तह … पूरा पढ्नुहोस् »

गठबन्धन दल भित्र शंका -उपशंका, फकाउँदै कांग्रेस

काठमाडौं । पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ । तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि … पूरा पढ्नुहोस् »

“गाउँमा एउटा मात्रै कुवा छ, पानीका लागि रातभर जाग्राम बस्नुपर्छ ।”

काठमाडौँ । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यसवर्ष पनि खानेपानीको … पूरा पढ्नुहोस् »

‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो … पूरा पढ्नुहोस् »

भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

काठमाडौँ । ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड … पूरा पढ्नुहोस् »

पार्टीको मूल्याङ्कन र वडावासीको चाहनामा उम्मेदवार बनेको हुँ : उम्मेदवार मुल्मी

काठमाडौँ । खेलकुद र समाजसेवाबाट कांग्रेस पार्टी राजनीतिमा उदीयमान नेता हुन् शरोजकुमार मुल्मी । काठमाडौं भोटेबहालका स्थायी वासिन्दा मुल्मी सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् । सफल खेलाडी … पूरा पढ्नुहोस् »

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

काठमाडौँ । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् … पूरा पढ्नुहोस् »

काठमाडौले गर्व, सम्मान र माया गर्नुपर्ने मेयरकी उम्मेदवार सिर्जना सिंह

राजनीति लागेका आफ्ना श्रीमानलाई बनाउनका लागि श्रीमती आफै ओझेलमा पर्छिन् । आफ्नो सपनालाई त्यागेर, आफ्नो नामलाई गुमनाम गराएर श्रीमानलाई सक्दो सहयोग गर्छिन् । यो हरेक श्रीमतीको दायित्व हो । श्रीमान–श्रीमती … पूरा पढ्नुहोस् »

रातो मछिन्द्रनाथको रथ आज लगनखेलमा

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिने भएको छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पुर्याएको रथलाई त्यसतर्फ लैजान लागिएको हो ।