श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

काठमण्डौ । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ।राष्ट्रपति गोटबाया … पूरा पढ्नुहोस् »

खोटाङका वडाध्यक्ष घागामगरको निधन

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उहाँको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो । … पूरा पढ्नुहोस् »

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन मतदाताहरूमा … पूरा पढ्नुहोस् »

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो … पूरा पढ्नुहोस् »

समग्र सम्मुनतिका लागि कांग्रेस नेतृत्व आवश्यक : उप-सभापति गुरुङ

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समग्र सम्मुनतिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बाउनुभएको छ । नेपाली कांग्रेस भिरकोट– ८ को ढापुकमा … पूरा पढ्नुहोस् »

घोषणापत्रमा मात्र सीमित गरिबी न्यूनीकरण

काठमाडौं । रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन् । जन्मजात नबोल्ने यो परिवार रोल्पा अस्पताल नजिक सरकारले बनाइदिएको … पूरा पढ्नुहोस् »

किसान सङ्गठनद्वारा किसानमुखी नीति र वैज्ञानिक भूमिसुधार कार्यक्रम

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल तथा दल निकट किसान सङ्गठनले किसानमुखी नीतिलाई प्रतिबद्धतामार्फत अगाडि सारेका छन् । दुई तिहाइ जनसङ्ख्या ओगट्ने किसानको जीवनमा समृद्धि र … पूरा पढ्नुहोस् »

गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

काठमाण्डौं । गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको … पूरा पढ्नुहोस् »

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’

काठ्माण्डौ । सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा जसले सारेगम लिटिल च्याम्पियनबाट अत्याधिक चर्चा कमाईन र अहिले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’ । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको जरुरी सार्वजनिक सूचना

काठमाण्डौं । स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेद्वार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव गर्ने … पूरा पढ्नुहोस् »