सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण … पूरा पढ्नुहोस् »

कारागारभित्रको आत्महत्या प्रकरणमा छानविन समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानविन गर्न समिति गठन गरेको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

चीनमा पहिरोमा परी ८ जनाको मृत्यु

काठमाडौँ । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । देशको … पूरा पढ्नुहोस् »

आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ : सांसद गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताए । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेका सम्बोधनका बारेमा टिप्पणी … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताए । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र … पूरा पढ्नुहोस् »

द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्

रुपन्देही । स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ गए … पूरा पढ्नुहोस् »

दुई दृष्टिविहीनलाई आर्थिक सहयोग

काठमाडौँ । एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आएल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका–६ स्थित लङ्गाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् । युवा … पूरा पढ्नुहोस् »

मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्ने : बागमती प्रदेशका सभामुख श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताए । राष्ट्रिय मानव … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ … पूरा पढ्नुहोस् »

भारतको लद्दाखमा बस दुर्घटना : सातको मृत्यु, १९ घाइते

नयाँदिल्ली । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात भारतीय सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब … पूरा पढ्नुहोस् »