विभिन्न ठाउँमा सवारी दुर्घट्ना हुदा चार जनाको मृत्यु

काठमाडौं । झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ? 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन … पूरा पढ्नुहोस् »

पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् । … पूरा पढ्नुहोस् »

स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ । पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा … पूरा पढ्नुहोस् »

धनगढीमाई मेयरमा एमालेका शिवशंकर महतो विजयी

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत … पूरा पढ्नुहोस् »

कामपा–३२ मा एमाले विजयी

काठमाडौँ । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का … पूरा पढ्नुहोस् »

यू-१७ एसिया कप : नेपाल पोट ३ मा 

काठमाडौं । एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ । पोट … पूरा पढ्नुहोस् »

निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

काठमाडौँ । हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् । वडाध्यक्षको … पूरा पढ्नुहोस् »

अहिले दिउसो १ बजेसम्मको काठमाडौँ महानगरपालिकाको मतगणना स्थिति

काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको यतिबेला देशभर धमाधम मतगणना भइरहेको छ । मतगणना सँगसँगै कतिपय स्थानको मत परिणाम पनि सार्वजनिक भइरहेको छ । धेरै मतदाता भएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री निवास बालुवाटारमा बलात्कारविरुद्ध नाराबाजि हेर्नुहोस् (फोटोफिचर)

काठमाडौं । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »