माओवादीले जित्यो १११ पालिकाको प्रमुख 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका … पूरा पढ्नुहोस् »

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? 

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ … पूरा पढ्नुहोस् »

धरानमा लौरो, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि

काठमाडौँ । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई … पूरा पढ्नुहोस् »

अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने

काठमाडौं । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचीत भएकी छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी … पूरा पढ्नुहोस् »

अहिलेसम्म कांग्रेसले १०६ बढी पालिकाले एमालेलाई हराउँदै

काठमाडौं । मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित 

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु 

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुुर्घटनामा एक जना घाइते भएका छन् । कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प … पूरा पढ्नुहोस् »

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ ।  मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् । गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम … पूरा पढ्नुहोस् »

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

काठमाडौँ । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका … पूरा पढ्नुहोस् »

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

काठमाडौँ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको … पूरा पढ्नुहोस् »