चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी

काठमाडौ । चितवनका  सातमध्ये ६ पालिकामा मतगणना जारी छ । माडी नगरपालिका मतपेटिकाको सिल पहिल्यै तोडिएको भन्दै माओवादीले विवाद निकालेको छ । माओवादीको विवादपछि माडी–३ र ७ को गणना स्थगित गरिएको … पूरा पढ्नुहोस् »

मकवानपुरको ईन्द्रसरोवरमा एमालेका पुडासैनी विजयी

काठमाडौ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी भएका छन् । पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली … पूरा पढ्नुहोस् »

आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् । गुरुङ ५ … पूरा पढ्नुहोस् »

गोकुल बास्कोटाको वडामा एमालेको प्यानलै विजयी

काठमाडौँ । पूर्वमन्त्री एवं सांसद गोकुल बास्कोटाको वडामा एमालेको प्यानलै विजयी भएको छ। काभ्रेको मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएको हो । उनी ६ सय २३ … पूरा पढ्नुहोस् »

भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी

काठमाडौँ । भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् । सुवाल ३ हजार २ सय २९ मतसहित विजयी … पूरा पढ्नुहोस् »

कामपामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम … पूरा पढ्नुहोस् »

मुड्केचुला गाउँपालिकामा माओवादीको जित

काठमाडौँ । जाजरकोटको मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन् । अध्यक्षमा शाहीले १ हजार ३०९ मत … पूरा पढ्नुहोस् »

घरेलु मैदानमा पहिलो टी-२० शृंखला आज, नेपाल र युगान्डा भिड्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ । कीर्तिपुरस्थित … पूरा पढ्नुहोस् »

लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

काठमाडौँ । लमजुङको दूधपोखरी गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ … पूरा पढ्नुहोस् »

सर्लाहीको धनकौलमा कांग्रेस विजयी, वडामा माओवादी र एमाले पनि आए

काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साह ४ हजार ४७७ मतसहित विजयी … पूरा पढ्नुहोस् »