नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा ?

काठमाडौँ । विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ … पूरा पढ्नुहोस् »

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक

काठमाडौँ । बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले तीन, जनता समाजवादी पार्टी … पूरा पढ्नुहोस् »

गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान … पूरा पढ्नुहोस् »

ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप … पूरा पढ्नुहोस् »

मकवानपुरमा पहिलो महिला वडाध्यक्ष

काठमाडौँ । मकवानपुर जिल्लामा स्थानीय निर्वाचन- २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन् ।मकवानपुरको बकैया गाउँपालिका-१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन् । वाइवा … पूरा पढ्नुहोस् »

आज पाँच प्रदेशमा वर्षाको सम्भावना, भोलि हावाहुरी चल्नसक्ने

काठमाडौं । आज मुलुकका केही क्षेत्रको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा … पूरा पढ्नुहोस् »

आज बुद्ध जयन्ती, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

काठमाडाैं । २ जेठ, २०७९ सोमबार । तद्नुसार मे महिनाको १६ तारिक २०२२ । वैशाख शुक्लपक्ष चण्डीपूर्णिमा बुद्ध जयन्ती, गोरखनाथ जयन्ती र बैशाखस्नान समाप्ति समेत छ । बौद्ध धर्ममा प्रवर्तक … पूरा पढ्नुहोस् »

तनहुँमा २५ वडाको नतिजा सार्वजनिक, कुन वडामा कस्को विजेता

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये … पूरा पढ्नुहोस् »

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी

काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली … पूरा पढ्नुहोस् »

ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

काठमाडौँ । अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन् । साउँदले ३ हजार १ सय ८१ मत पाउँदा … पूरा पढ्नुहोस् »