बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ मा विजयी

काठमाडौँ । ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भकाएछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी … पूरा पढ्नुहोस् »

खडक नगरपालिका-१ मा लोसपाका साह विजयी

काठमाडौँ । सप्तरीको खडक नगरपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता … पूरा पढ्नुहोस् »

नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम … पूरा पढ्नुहोस् »

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

काठमाडौँ । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् । उनको … पूरा पढ्नुहोस् »

जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी

काठमाडौँ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरमा बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक मत परिणामअनुसार बालेन शाह २८ सय … पूरा पढ्नुहोस् »

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

काठमाडौँ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, … पूरा पढ्नुहोस् »

भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

काठमाडौँ । नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भोट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल … पूरा पढ्नुहोस् »

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

काठमाडौँ । चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् … पूरा पढ्नुहोस् »

यी हुन् डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

काठमाडौं । स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका … पूरा पढ्नुहोस् »