६ वटा महानगरपालिकामध्ये एउटैमा एमालेले अग्रता लिन सकेन

काठमाडौं । देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती … पूरा पढ्नुहोस् »

सामान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना रोक्ने काम भयो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास भएकोमा आपत्ति जनाएको छ । ‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको … पूरा पढ्नुहोस् »

शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा … पूरा पढ्नुहोस् »

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी

काठमाडौँ । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले … पूरा पढ्नुहोस् »

काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं । काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ … पूरा पढ्नुहोस् »

गोदावरीको मतगणनामा अव्यवस्थित भएको आरोप

ललितपुर । ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएको आरोप लागेको छ । मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएको, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेको, तस्बिर खिच्न नदिएको जस्तो आरोप … पूरा पढ्नुहोस् »

दाङको १६ वडामा मत गणाना सकियो, कुन वडामा कस्को जित भयो ?

काठमाडौँ । दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रता कायमै

काठमाडाँै । महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का केशव … पूरा पढ्नुहोस् »

नलगाड नगरपालिका-२ मा कांग्रेसका खत्री विजयी

जाजरकोट । नलगाड नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका खिमलाल जैसीलाई पछि पार्दै खत्री निर्वाचित हुनुभएको हो । खत्रीले ३८७ … पूरा पढ्नुहोस् »

आयोगले पहिलो पटक गर्दैछ मतगणनास्थलको अनलाइनबाटै अनुगमन

काठमाडौं । यतिबेला देशभरका ८५ मतदान केन्द्रबाहेक सबै क्षेत्रको मतगणना भइरहेको छ । जारी मतगणनाको निर्वाचन आयोगले समेत अनुगमन गरिरहेको छ । निर्वाचन आयोगको स्थापना गरिएको भिडियो सेन्टरबाट अनुगमन थालेको … पूरा पढ्नुहोस् »