रसुवाको २७ मध्ये १४ वडाको मतगणना सकियो, कुन वडामा कस्को विजेता ?

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वडामध्ये हालसम्म १४ वडाको मतगणना सम्पन्न भएको छ ।  जसमा एमालेले आठ, नेपाली कांग्रेसले पाँच र नेकपा मओवादी केन्द्रले … पूरा पढ्नुहोस् »

कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन : मतदान

काठमाडौँ । जुम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुनस् मतदान सुरू भएको छ । गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियो । फेरी झडपको स्थिति नहोस् भनेर मतदान … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी ६ घण्टाको लागि भोली नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन … पूरा पढ्नुहोस् »

चन्द्रनगर–१ मा कांग्रेस विजयी

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले … पूरा पढ्नुहोस् »

उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : २० ठाउँको नतिजा, एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

काठमाडौँ । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ … पूरा पढ्नुहोस् »

एक वडाको मतगणनालाई ४० घण्टा !

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात … पूरा पढ्नुहोस् »

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

काठमाडौँ । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर … पूरा पढ्नुहोस् »

मकवानपुरगढी-१ र ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका दुई वटा वडामा कांग्रेसका उम्मेदवार प्लानलसहित विजयी भएका छन् मकवानपुरगढी-१ आइत सिं लो र ८ मा कुमार घिसिङ वडाध्यक्षमा निर्वाचित भए । १ हजार ४५९ … पूरा पढ्नुहोस् »

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार … पूरा पढ्नुहोस् »