ललितपुर- १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत … पूरा पढ्नुहोस् »

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय

काठमाडौँ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् । पोखरेलका … पूरा पढ्नुहोस् »

राक्सिराङ १ मा एमालेको प्यानल विजयी

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ । १ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त … पूरा पढ्नुहोस् »

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

काठमाडौँ । उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड … पूरा पढ्नुहोस् »

गोसाईकुण्ड गाउँपालिका-४ मा कांग्रेस प्यानलै विजयी

काठमाडौँ । रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका … पूरा पढ्नुहोस् »

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौँ । न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन … पूरा पढ्नुहोस् »

सल्यानका २१ वडाको मतगणना : कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

काठमाडौँ । सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्‍न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ । … पूरा पढ्नुहोस् »

चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा नं १ मा कांग्रेस र २ मा माओवादी विजयी

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार … पूरा पढ्नुहोस् »

माडी-१ मा राप्रपा, ९ मा माओवादी केन्द्र र इच्छाकामना-२ मा एमाले विजयी

काठमाडौँ । नेपाली कांग्रेसको गण मानिने चितवनको माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोहि … पूरा पढ्नुहोस् »

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए … पूरा पढ्नुहोस् »