चैते धान भित्र्याउन व्यस्त छन् किसान

भजनी । कैलालीको भजनी नगरपालिका–८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त हुनुहुन्छ । उहाँलाई एकातिर वर्षे धान रोपाइँको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । रामप्रसादले यसअघि लगाइएको धान … पूरा पढ्नुहोस् »

आज यी प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, … पूरा पढ्नुहोस् »

चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

ओटावा । क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै … पूरा पढ्नुहोस् »

तरकारी र फलफूलको आजको मूल्य कस्तो रहेको छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिल तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ … पूरा पढ्नुहोस् »

बाढीपीडितको गुनासो , ‘भोट माग्न आउने तर दु:ख पर्दा हाम्रो समस्या नदेख्ने’

गोरखा । ‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍यो । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ,ु उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी … पूरा पढ्नुहोस् »

अमेरिकाले नेपालमा आफ्ना सैनिक राख्ने, यस्तो छ सम्झौताको मस्यौदा

काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि … पूरा पढ्नुहोस् »

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

काठमाडौँ । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन । वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, … पूरा पढ्नुहोस् »

सन्दर्भ विश्व रक्तदाता दिवस : सधैँ रगतको अभाव

चितवन । मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा … पूरा पढ्नुहोस् »

एक हजार ८०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ … पूरा पढ्नुहोस् »

चार जना मिली बलत्कार गरेको अभियोगमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा सङ्लग्न काठमाडौँका … पूरा पढ्नुहोस् »