राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण … पूरा पढ्नुहोस् »

अचेत भई ढलेका अल्मुताइरी डिस्चार्च, होटल फर्कने तयारी

काठमाडौँ । टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्च गरेपछि उनी आफ्नो घर पुगेका थिए । अस्पतालले सुरुमा … पूरा पढ्नुहोस् »

रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाको लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले … पूरा पढ्नुहोस् »

प्रदेशस्तरीय किशोरी सम्मेलन : ११ बुँदे घोषणापत्र जारी

काठमाडौँ । बालअधिकारको संरक्षण, बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा ११ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन म्याग्दीको … पूरा पढ्नुहोस् »

दिक्तेलमा महिनाको अन्तिम शनिबार सरसफाइ अभियान

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक महिनाको अन्तिम शनिबार सरसफाइ अभियान सुरु गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै नगरपालिकालाई स्वच्छ र … पूरा पढ्नुहोस् »

संसद्मा सत्तापक्षका सांसदलाई प्रतिपक्षी सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्तापक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह … पूरा पढ्नुहोस् »

किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडौँ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

मुगुमा पहिलो पटक नेपाली सेनामा भर्ना

काठमाडौं । हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाको परीक्षा भएको छ । रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलो पटक ५० सैनिक कोटाका लागि … पूरा पढ्नुहोस् »

मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याइदै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई आफ्नो पक्षमा ल्याउन नेकपा (एमाले) र नेपाली काँग्रेसबीच भइरहेको हानथापमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाजी मार्ने भएका छन् । लोसपालाई तत्काल … पूरा पढ्नुहोस् »

माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

काठमाडौँ । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको … पूरा पढ्नुहोस् »