समीकरण फेर्ने कसरत जारी ओली ज्योतिषीको शरणमा, देउवाको आफ्नै चाल

काठमाडौँ । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै हालको सत्ता समीकरणको विषय चर्चा रहेको छ । स्थानीय निकायको निर्वाचनमा अत्यधिक बहुमत पालिका जित्ने भनी हुँकार देखाउँदै … पूरा पढ्नुहोस् »

नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको … पूरा पढ्नुहोस् »

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कार्बाही गरिने

काठमाडौँ । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार … पूरा पढ्नुहोस् »

सभामुखद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले … पूरा पढ्नुहोस् »

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएको छ । चार वर्षदेखि केरा व्यवसाय गर्दै आउनु भएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको … पूरा पढ्नुहोस् »

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने

चितवन । विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।रेटिना … पूरा पढ्नुहोस् »

याङ्ग्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै

काठमाडौँ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ । दोस्रो चरणमा याङ्ग्री … पूरा पढ्नुहोस् »

नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

काठमाडौँ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी … पूरा पढ्नुहोस् »

सवारी साधन दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्र्षीय ईश्वर तामाङ्ग र २६ वर्र्षीया … पूरा पढ्नुहोस् »