मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । … पूरा पढ्नुहोस् »

पाकिस्तान् बस दुर्घटना : २२ जना यात्रुको मृत्यु

काठमाडौँ । पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । … पूरा पढ्नुहोस् »

भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित

काठमाडौँ । भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण … पूरा पढ्नुहोस् »

चितवनको नाग्दी खोलामा झरेको पहिरोका कारण आवागमन अवरुद्ध

काठमाडौं । चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी … पूरा पढ्नुहोस् »

बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्छः कृष्ण राई

काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै … पूरा पढ्नुहोस् »

सुनको मूल्य ५०० रुपैयाँले बढयो

काठमाडौं ।  सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार … पूरा पढ्नुहोस् »

फोहोरलाई उचित ब्यवस्थापन गर्ने अभिभारा हामी महानगरबासीको पनि हो

काठमाडौ । अब महानगरबासीले आफ्नो घर आंगनबाट उत्पादीत फोहोरलाई बायोडिग्रेडेबल, सुक्खा (प्लास्टिक, कागज, धातु, काठ, आदि) र घरेलु हानिकारक फोहोर (डायपर, नेपकिन, किटनासक , क्लिनिङ एजेन्ट आदि) गरी तीन क्याटागोरीमा … पूरा पढ्नुहोस् »

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक ९एआईजी०लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्‌को सोमबारको बैठकबाट डीआईजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी … पूरा पढ्नुहोस् »

किन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या

काठमाडौँ । सामान्यरुपमा सम्बोधन गर्न सकिने समस्याको उचित निरुपण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाको समग्र प्रगतिमा नै बाधा उत्पन्न भएको पाइएको छ । यो विषय अरुले नभई स्वयं सरकारी निकायले … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगी … पूरा पढ्नुहोस् »