खेलकुदमन्त्री गहतराजद्वारा शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त भएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको … पूरा पढ्नुहोस् »

प्रधानसेनापति र जापानी राजदूतबीच भेटघाट

काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । भेटघाटमा दुई … पूरा पढ्नुहोस् »

जोडियो गौरिशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन : च्छोरोल्पा जाने पर्याटकलाई सहज

काठमाडौँ । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती … पूरा पढ्नुहोस् »

‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’

काठमाडौँ । “छोरीले जन्म लिनु नै पाप हो त ! दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न … पूरा पढ्नुहोस् »

मनाङ बाढीपहिरोको एक वर्ष : पीडितलाई बासकै चिन्ता

काठमाडौँ । गत सालको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरोमै बस्न बाध्य छन् … पूरा पढ्नुहोस् »

आफूभन्दा ७७ स्थान माथिको जोर्डनसँग खेल्दै नेपाल

काठमाडौँ । प्रशिक्षक अब्दुल्लाहले नेपालमा सुरुवाती प्रशिक्षण दौरान नेपाल एसिया कप २०२३ मा छनोट हुन नसक्ने बताएका थिए । उनले नेपालको ग्रासरुट अवस्थादेखि प्रश्न उठाउँदै नेपालमा उच्च कोटीका खेलाडी नभएको … पूरा पढ्नुहोस् »

नर्भिकमा फेरि निःशुल्क ओपिडी चलाउने

काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार (जेठ २८ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा वृक्षारोपण

काठमाडौँ । एनएमबि बैंकले नागार्जूनस्थित श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । बैंकले सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट खाता भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंकको रकम डबल हुने मुद्धती खाता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त … पूरा पढ्नुहोस् »

ग्लोबलको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

काठमाडौँ । ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुरहाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको … पूरा पढ्नुहोस् »