विकास राणाको गीत यात्रा’ सम्पन्न

काठमाडौं । नेपालको उड्डयन क्षेत्रका सुपरिचित र सफल व्यवसायी विकास जंगबहादुर राणाको सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ । काठमाडौंको याक एन्ड यती होटलमा संगीतमय समारोह सम्पन्न भएको हो । उक्त कार्यक्रममा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको म्युजिक भिडियो विकास राणा अफिसियल युट्युब च्यानलमा सुन्न र हेर्न पाइनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *