नेपाल लाइफको जीवन बीमाकोष १ खर्ब ३६ अर्ब नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सो अनुसार इन्स्योरेन्सले गत … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र आईएफसी सहकार्य

काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्रर्याएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको भाटभटेनी सुपरमार्केटमा ‘नेपाल पे’को क्युआर सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा … पूरा पढ्नुहोस् »

२६३ सङ्क्रमित थपिए, दुईको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ … पूरा पढ्नुहोस् »

कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने

काठमाडौँ । नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा … पूरा पढ्नुहोस् »

फोरहका कारण मुख्य प्रवेशद्वार नै बन्द

काठमाडौँ । नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट … पूरा पढ्नुहोस् »

रासायनिक मलका लागि सरकारले रु १६ अर्ब अनुदान छुट्याएको छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताए । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले … पूरा पढ्नुहोस् »

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डिएसपीसहित पाँच घाइते

काठमाडौँ । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका … पूरा पढ्नुहोस् »

सबैको साथ भयो भने काठमाडौ क्षेत्र नं. २ बाट संसदिय चुनाव जित्छु : कुन्तीदेवी पोखरेल

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वर , स्वछन्द पार्टी प्यालेस स्थित शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रम आयोजक तथा … पूरा पढ्नुहोस् »

मेयर बालेन निहारिकालाई भेट्न शिक्षण अस्पताल पुगे

काठमाडौं । काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंको माइतीघरमा लामो समयदेखि … पूरा पढ्नुहोस् »