अस्मिता अधिकारीको ‘ढल्केला ढल्केला’मा अनिता लिम्बु (भिडियो) काठमाडौ । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक कमल खत्री र अनिता लिम्बुको शब्द … पूरा पढ्नुहोस् »
Month: २०७९ श्रावण २७, शुक्रबार
मनसुनी वर्षा : अहिलेसम्म कहाँ कति पानी पर्यो ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ … पूरा पढ्नुहोस् »
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमाडौं । मोरङ, बर्दिया, सिरहा र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका संचालक ४१ वर्षीय संजय लिम्बुलाई गाँजासहित प्रहरीले … पूरा पढ्नुहोस् »
राजधानीमा गाईजात्राको रौनक, हेर्नुहोस् (फोटो) सहित
काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको … पूरा पढ्नुहोस् »
न्याय नपाएको भन्दै राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास
काठमाडौं । निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई … पूरा पढ्नुहोस् »
कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु
काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल … पूरा पढ्नुहोस् »
कांग्रेस प्रवक्ता डा. महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । यही साउन २४ गते रातिको भीषण … पूरा पढ्नुहोस् »
मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »
स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए
जनकपुरधाम । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् । जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र … पूरा पढ्नुहोस् »
फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक
काठमाडौं । फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा … पूरा पढ्नुहोस् »

















