सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको … पूरा पढ्नुहोस् »

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा … पूरा पढ्नुहोस् »

झापामा पौडी खेल्न गएका दुई बालबालिका मृत फेला

झापा । झापामा पौडी खेल्न खेल्ल गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर … पूरा पढ्नुहोस् »

बैतडीमा नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै

बैतडी । बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल … पूरा पढ्नुहोस् »

आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा

काठमाडौँ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । … पूरा पढ्नुहोस् »

बढ्यो सुनको मूल्य , चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ … पूरा पढ्नुहोस् »

धार्मिक महत्त्वको दुधपोखरी कुण्ड ओझेलमा

लमजुङ । पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका … पूरा पढ्नुहोस् »

प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो : प्रहरी महानिरीक्षक सिंह 

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ । आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा … पूरा पढ्नुहोस् »

सहकार्य नगरी एक्लै हिँड्न खोजेकोभन्दै वडाध्यक्षहरुद्वारा मेयर बालेनको आलोचना

काठमाडौं । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै वडाध्यक्षहरुले काठमाडौं महानगगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको चर्को आलोचना गरेका छन् । बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य … पूरा पढ्नुहोस् »