लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय … पूरा पढ्नुहोस् »

विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरित : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रपहित विपरित रहेको बताएका छन् । ‘संसदले पारित गरेको नागरिकता विधेयक … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

सकियो कार्यदलको बैठक, चाँडै सिट बाँडफाँडको टुंगो लाग्छ : सञ्चारमन्त्री

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन । कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री … पूरा पढ्नुहोस् »

बढ्दै कोरोना भाइरस, एकै दिन पाँच जनाको मृत्यु, आठ सय १५ सङ्क्रमित

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय … पूरा पढ्नुहोस् »

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा

काठमाडौ । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घघाटन … पूरा पढ्नुहोस् »

नेपाल बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

काठमाडौं। नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्वन्धि कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ।सम्झौता अनुसार विभागमा अध्ययनरत विद्यार्थीले बैंकमा इन्टर्नसीप गर्न पाउनेछन् भने विभागका विद्यार्थी र प्राध्यापकहरुमार्फत … पूरा पढ्नुहोस् »

भक्तपुरका भ्यागुताहरूलाई आज भोज !

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर … पूरा पढ्नुहोस् »

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान सचिवालयमा आज … पूरा पढ्नुहोस् »

नयाँ सहर योजना मन्त्रिपरिषद्मा

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार … पूरा पढ्नुहोस् »