सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर … पूरा पढ्नुहोस् »

बैतडीमा भाइरल ज्वरोको प्रकोप

काठमाडौँ । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका … पूरा पढ्नुहोस् »

साईनिङ नेपाल फाउन्डेसनद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप वितरण

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख अतिथ्यतामा आज गौशाला स्थित अनुपम फुडलेण्डमा भएको साईनिङ नेपाल फाउन्डेसन द्वारा आयोजित कार्यक्रममा कामपा वडा नं ९ को तिन वटा सामुदायीक विद्यालयका … पूरा पढ्नुहोस् »

जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताए । पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी … पूरा पढ्नुहोस् »

समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक : नेता बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक रहेको बताए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘जनताको … पूरा पढ्नुहोस् »

थप एक सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ५२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा … पूरा पढ्नुहोस् »

लोकतन्त्रको हितका लागि गठबन्धन : गृहमन्त्री खाण

काठमाडौँ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिएका छन् । उनले भने, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि … पूरा पढ्नुहोस् »

एमसिसीलाई लिएर प्रधानमन्त्री देउवाको प्रश्न- खै अहिले विदेशी सेना आएको छ त ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताए । उनले भने, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली कांग्रेस चितवनद्वारा … पूरा पढ्नुहोस् »

महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् ।  बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट … पूरा पढ्नुहोस् »

जनताको सहभागिता नभएको विकास सफल हुन्न : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताइन् । ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज … पूरा पढ्नुहोस् »