प्रहरीले भन्यो- ‘बच्चा चोर’को हल्लामा कुनै सत्यता छैन

बारा । बाराको निजगढ नगरपालिकामा ‘बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको  प्रहरीले जनाएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहट, पर्सालगायत तराई मधेशमा भारतबाट आएका मानिसहरूको समूहले बच्चा चोर्ने गरेको र … पूरा पढ्नुहोस् »

कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको सङ्कल्प रहनेछ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प र अठोटको … पूरा पढ्नुहोस् »

प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको … पूरा पढ्नुहोस् »

लागुऔषध र हतियारसहित युवक पक्राउ

सिरहा । सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई प्रकाउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट … पूरा पढ्नुहोस् »

भूमिसम्बन्धी नीति बनाउने एमाले निर्णय

काठमाडौं । एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालका … पूरा पढ्नुहोस् »

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिएकी छन् । उनका … पूरा पढ्नुहोस् »

पर्यटकीय ‘हब’ बन्दै पाँचपोखरी थाङपाल

काठमाडौँ । पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक … पूरा पढ्नुहोस् »

महामना वीपीले समयलाई स्पर्श गर्नुभयो

काठमाडौँ । आज वीपी कोइराला जन्मनुभएको दिन । यो दिन नेपाली मुक्त चेतनाको लागि नवीन शिशु दिन । एकसय नौ वर्षअघि, यो त्यस्तो दिन हो–भदौ २४ गते, जुन दिन नेपाली … पूरा पढ्नुहोस् »

दुर्गालाई व्यवसायी बन्न छेकेन अपाङ्गताले

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो । … पूरा पढ्नुहोस् »