नवौँ राष्ट्रिय खेलकुद : चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

काठमाडौँ । एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन् । … पूरा पढ्नुहोस् »

बाढीपीडित : हामीलाई सुखका दिन ल्याउने नेता चाहियो भोट दिन्छौँ

काठमाडौँ । कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा … पूरा पढ्नुहोस् »

विकास र पूर्वाधार : स्थानीय युवा नेतृत्वको आधार : नेत्रृ पाखरेल

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ पूर्ति र अनुकूलता हेरी चुनावी क्षेत्र परिवर्तन गर्ने क्रम बढिरहेको छ । यसरी चुनावी क्षेत्र रोज्दै हिड्ने नेताले त्यस क्षेत्रमा चुनाव … पूरा पढ्नुहोस् »

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ … पूरा पढ्नुहोस् »

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । विभिन्न तीन पक्षलाई … पूरा पढ्नुहोस् »

घर–घरमै परिचयपत्र

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । चार वर्ष अगाडि काम गर्दागर्दै अचानक ढल्नुभएका उहाँ त्यसपछि आफ्नै सहारामा उठ्न सक्नुभएको छैन । उठ्नप¥यो भने उहाँलाई … पूरा पढ्नुहोस् »

संचित साकोसको १३औं साधारणसभा सम्पन्न

संचित बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण कोषले सुरक्षण गर्ने

काठमाडौं। प्रभु बैंकले कृषि व्यवसायको लागि दिने तीन करोड रुपैयाँसम्मको कृषि कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गर्ने भएको छ।तीन करोडसम्मको कर्जामध्ये एक करोड रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने … पूरा पढ्नुहोस् »

अर्बपति चौधरी बाइक चढेर चुनाव प्रचारमा

काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीले बाइक चढेर चुनावी प्रचार प्रसारमा हिँडिरहेको तस्वीर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् चौधरी स्वयंले लु ५६ प ९१५५ नम्बरको मोटरसाइकलको पछाडि बसेर चुनावी … पूरा पढ्नुहोस् »