महालक्ष्मी विकासको लकर सुविधामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले बिशेष महा बचत खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत … पूरा पढ्नुहोस् »

अर्घाखाँची सिमेन्ट भारत निर्यात शुरू

अर्घाखाँची सिमेन्ट भारत निर्यात शुरू भएको छ । सोमबार कम्पनीले भारतको आनन्दनगर र नौतनवामा १०० टन सिमेन्ट निर्यात गरेको हो । भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन … पूरा पढ्नुहोस् »

नर्भिकका अध्यक्ष सिंहले पाए प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी समेत रहेका अध्यक्ष सिंह … पूरा पढ्नुहोस् »

तिहारलाई लक्षित गर्दै बैंक अफ काठमाण्डूले ल्यायो नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बैंकले मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्नेलाई … पूरा पढ्नुहोस् »

कांग्रेसका बागी बुर्लाकोटीले गराउनुभयो उम्मेदवारी निष्क्रिय

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय … पूरा पढ्नुहोस् »

मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ : नेता सिंह

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले ओरालो लागेर … पूरा पढ्नुहोस् »

नेपालमा डेङ्गुबाट ४८ को मृत्यु, ४० हजार २९ जना सङ्क्रमित

काठमाडौँ । नेपालमा हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

कांग्रेसले धेरै बोल्दैन, काम गरेर देखाउँछ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको बताएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले … पूरा पढ्नुहोस् »

देउवाको जिल्लामा माधव नेपालले गर्न खोजेको के हो ?

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुने गरेका छन् । आइतबारदेखि गठबन्धनको चुनावी सभामा नेपालको उपस्थिति रहँदै आएको छ । तर, सत्तारुढ गठबन्धनकै नेतृत्वदायी दल … पूरा पढ्नुहोस् »