नःघलको त्वाः छेँ विवाद : अब सामुदायिक भवन बन्नुपर्ने स्थानीयवासीको माग

काठमाडौं । महानगरपालिका–२५, नःघल, बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई अब सामुदायिक भवनको रुपमा पुनःनिर्माण गरिनुपर्ने मागलाई स्थानीयवासीले अघि सारेका छन् । स्थानीय बासिन्दाका अनुसार २८ नं वडा कार्यालय र … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल

काठमाडौँ । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको … पूरा पढ्नुहोस् »

फुलेन सयपत्री, किसान समस्यामा

काठमाडौँ । जिल्लाको सयपत्री (थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले … पूरा पढ्नुहोस् »

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडौँ । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै … पूरा पढ्नुहोस् »

सन्दर्भ ६७ औँ प्रहरी दिवस : चौबीस घण्टे सेवा : न बिदा न सुविधा

चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा … पूरा पढ्नुहोस् »

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताए । प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान … पूरा पढ्नुहोस् »

प्रभावमा नपरी मतदान गर्न आग्रह

काठमााडौँ । जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान … पूरा पढ्नुहोस् »

आफूलाई रुपान्तरण गरी नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७औँ प्रहरी दिवस … पूरा पढ्नुहोस् »

घोषणापत्रबारे जानकारी गराउने कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा आगामी निर्वाचनका … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलाको ९३ हजार तीन सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार … पूरा पढ्नुहोस् »