रुस र युक्रेनबीचको युद्धमा अहिले इजरायल र इरान आमनेसामने

काठमाडौँ । इरान र इजरायलबीचको प्रतिस्पर्धा विश्वलाई थाहा छ । अब यो शत्रुताको मार रुसी सेनाले भोग्नुपर्ने देखिएको छ । युक्रेनले पनि इजरायलबाट त्यो गुप्तचर प्राप्त गरिरहेको छ, जसमा रूसी … पूरा पढ्नुहोस् »

बेलायतमा राजनीतिक संकट : प्रधानमन्त्री लिज ट्रसको कुर्सी खतरामा

काठमाडौँ । बेलायतमा बढ्दो राजनीतिक संकटका बीच बेलायतको नयाँ प्रधानमन्त्री लिज ट्रसको कुर्सी खतरामा परेको विश्लेषण शुरु भएको छ । लिज ट्रस एक महिनाअघि मात्रै प्रधानमन्त्रीका लागि निर्वाचित भएकी थिइन् … पूरा पढ्नुहोस् »

कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष लिङ्देन बिच कसले बाजी मार्लान् ?

झापा । २०४८ साल यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट ६ पटक निर्वाचनमा भाग लिइसक्नु भएको छ। त्यसमध्ये उहाँले दुई पटक मात्रै जित्नु भएको थियो। सिटौलाले २०५१ सालमा भएको … पूरा पढ्नुहोस् »

सत्ताधारी गठबन्धनको चुनावपछि प्रधानमन्त्री को बन्ला ?

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सबैभन्दा धेरै दल मिलेर बनेको सत्ताधारी गठबन्धनले चुनावपछि बहुमत ल्याउने दाबी गरिरहे पनि सरकारको नेतृत्व कुन दलका नेताले गर्छन् भन्नेबारे खुलाएको छैन … पूरा पढ्नुहोस् »

वाम लोकतान्त्रिक गठबन्धनको सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति

काठमाडौँ । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति … पूरा पढ्नुहोस् »

राजनीतिक परिवर्तनलाई स्थायी बनाउने संकल्प गठबन्धनसँग छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं … पूरा पढ्नुहोस् »

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताए । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा सेवा केन्द्रबाट पीडित निक्षेपकर्तालाई प्रहरीमा उजुरी गर्न आग्रह

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीका दुई शाखारहित ग्राहक सेवा केन्द्रका व्यावसायिक प्रतिनिधिविरुद्ध प्रहरीमा उजुरी दिएको बताएको छ । साथै त्यसका पीडित ग्राहकलाई पनि सम्बन्धी प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेको … पूरा पढ्नुहोस् »

बारमा बन्दुक आक्रमण बाह्रको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोको एक बारमा शनिबार भएको गोलीकाण्डमा परी १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बढ्दो हिंसाले यस क्षेत्रलाई देशको सबैभन्दा खतरनाक मध्ये एक बनाएको छ … पूरा पढ्नुहोस् »

सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

काठमाडौँ । सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ । पर्यटन तथा संस्कृतमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक विदा दिने निर्णय … पूरा पढ्नुहोस् »