महोत्तरीमा एक सय ४३ मतदानस्थल अतिसंवेदनशील

महोत्तरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ । भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी एक सय ४३ मतदानस्थललाई … पूरा पढ्नुहोस् »

रुसले युक्रेनलाई नेटोमा समावेश गरेमा तेस्रो विश्वयुद्ध हुन सक्ने

काठमाडौँ । नेटोको सदस्यतालाई लिएर रुस र युक्रेनबीच तनाव बढ्दै गएको छ । रुसले १०० भन्दा बढी मिसाइल र ड्रोन हमला गरेपछि युक्रेनले उत्तरी एट्लान्टिक सन्धि संगठनमा सामेल हुन आवेदन … पूरा पढ्नुहोस् »

कांग्रेसको कार्य सम्पादन समितिको बैठक २ बजे बस्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी … पूरा पढ्नुहोस् »

कांग्रेस र लोसपाको निर्णयमा प्रचण्ड बाधक, किन लागे राजेन्द्र महतोविरुद्ध ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गरेका निर्णयमाथि हस्तक्षेप गर्न थालेका छन् । सत्तारुढ गठबन्धनले गरेका हरेक निर्णय र सहमतिमा हाबी हुँदै आएका प्रचण्डकै कारण लोसपा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिउँसो २ बजे पार्टी … पूरा पढ्नुहोस् »

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने … पूरा पढ्नुहोस् »

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : भट्टराई

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले … पूरा पढ्नुहोस् »

प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ?

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ । उम्मेदवारी फिर्ता लिन चाहनेलाई दिइएको समय पनि बुधबार सकिसकेको छ । निर्वाचन आयोगले उम्मेदवारको … पूरा पढ्नुहोस् »

पछिल्लो चौबिस घण्टामा १० जना मृत अस्थामा फेला  

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।  सर्लाहीको बलरा नगरपालिका–८ बलुवाभारस्थित पोखरीमा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत … पूरा पढ्नुहोस् »

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ … पूरा पढ्नुहोस् »