निर्वाचन मतपरिणाबारे सर्वेक्षणबारे आयोगको ध्यानाकर्षण

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोकोे नतिजा … पूरा पढ्नुहोस् »

पर्सामा केही उम्मेदवारले आफैलाई मत हाल्न नपाउने

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन् । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार … पूरा पढ्नुहोस् »

‘कतिपयले सहानुभूति राख्छन् कतिपयले खिल्ली उडाउँछन्’

काठमाडौँ । विहानको झुलमुले उज्यालोसँगै मतदाताको घरघरमा पुग्नु र मत माग्नु आजभोलि दुर्पता सोमैको दैनिकी बनेको छ । आगामी मंसिरमा हुने निर्वाचनमा पाल्पा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधिसभामा उमेदवार … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा … पूरा पढ्नुहोस् »

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि निष्कासन

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।  नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा

काठमाडौँ । आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्मा अमेरिकामा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका … पूरा पढ्नुहोस् »

पहिरो पीडित भन्छन्, ‘रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ’

रामपुर (पाल्पा) । गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्युँझनुभयो । अँधेरी रात निद्राबाट ब्युँझिएर आँखा … पूरा पढ्नुहोस् »

आजकाे फलफूल तथा तरकारी मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, तितो करेला, तोरीको साग र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको छ । त्यस्तै, … पूरा पढ्नुहोस् »

विद्युत निर्यात एक अर्ब युनिट नाघ्यो, झण्डै आठ अर्ब आम्दानी

काठमाडौं । भारतर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को … पूरा पढ्नुहोस् »