सहजरूपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसको अवसरमा … पूरा पढ्नुहोस् »

पहिरोले पुरिँदा चारको मृत्यु, पाँच घाइते

काठमाडौँ । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि … पूरा पढ्नुहोस् »

युक्रेनी सहरमा हमलापछि रुसको सर्वत्र निन्दा

एजेन्सीन्युयोर्क । युक्रेनको राजधानी किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित देशका अन्य शहरमा बमबारीपछि रुसको चौतर्फी निन्दा भएको छ । अमेरिकाले ‘क्रुर’ आक्रमणले विश्वविद्यालय र बालबालिकाको खेल मैदानलगायत गैर–सैनिक क्षेत्रमा रुसले आक्रमण … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कुन दलले कति महिला उम्मेदवार उठाए ? 

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी २३५ जना महिलाले उम्मेदवारी दिएका छन् ।  निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० … पूरा पढ्नुहोस् »

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

काठमाडौँ । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही … पूरा पढ्नुहोस् »

आजदेखि मौमस क्रमिकरूपमा सुधार हुँदै जाने

काठमाडौँ । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा बिरुद्ध उजुरी, २ बजेसम्म जवाफ दिनुपर्ने

डडेलधुरा । फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको … पूरा पढ्नुहोस् »

विश्व इतिहासमा आज विभिन्न घटनाक्रम

आज  ११  अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिलासन् १९८४ मा … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा उम्मेदवार ओलीविरुद्ध मुद्दा

सुर्खेत । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन … पूरा पढ्नुहोस् »