कांग्रेस नेता डा. कोइरालाद्वारा मोरङ क्षेत्र नं ६ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका … पूरा पढ्नुहोस् »

बझाङ जिल्लामा भानुभक्त जोशी बाहेक अरुको विकल्प छैन

काठमाडौँ । सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादी पार्टीद्वारा बझाङ जिल्लाबाट भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन । बझाङ जिल्लाका चर्चित नेता जोशी निष्ठा सहितको राजनीतिक यात्रामा सधै अविचलित नेता हुन । … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता 

रुपन्देही । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।  … पूरा पढ्नुहोस् »

उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन्- यो युवाले गरेको विद्रोह हो

मोरङ । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । … पूरा पढ्नुहोस् »

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त … पूरा पढ्नुहोस् »

माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत … पूरा पढ्नुहोस् »

भक्तपुरमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज भक्तपुर क्षेत्र नं १ र २ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सुरु भएको छ । … पूरा पढ्नुहोस् »

काठमाडौँ क्षेत्र नं. २ बाट कुन्ती पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौँ । मंसिर ४ गते हुन गएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा चुनावमा राप्रपाबाट कुन्ती पोखरेलले उम्मेदवारी दर्ता गरेकी छन् । उनि काठमाडौँ क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरेकी … पूरा पढ्नुहोस् »

कांग्रेसका उदयशमशेर राणाले गराए उम्मेदवारी दर्ता 

काठमाडौं । कांग्रेसका उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।  यसअघि २०७४ सालमा एमालेका उम्मेदवार … पूरा पढ्नुहोस् »