दशैँ बिदापछि नेप्से परिसूचकमा उच्च वृद्धि

काठमाडौ । दशैँको विदापछि आइतबारबाट खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि  भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ मा … पूरा पढ्नुहोस् »

शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द गर्‍यो प्राधिकरणले

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो। शनिबार सञ्चालन हुँदै आएको महसुल … पूरा पढ्नुहोस् »

यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ं.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२८.०४ … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा निर्वाचन : लमजुङमा १३ जनाको मनोनयन दर्ता

लमजुङ । मंसिर ४  मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन … पूरा पढ्नुहोस् »

प्रतिनिधि र प्रदेश सभाका लागि कति जनाले दिए उम्मेदवारी ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको … पूरा पढ्नुहोस् »

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो … पूरा पढ्नुहोस् »

हत्या अभियोगका फरार अभियुक्त महतो एमाले उम्मेदवार

महोत्तरी । हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन् । आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि मनोनयन … पूरा पढ्नुहोस् »

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नी आरजु देउवाले दर्ता गराएकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री पाण्डेको धादिङ क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवारी

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं १ बाट उम्मेदवारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी) धादिङका सचिव सुवास खतिवडामार्फत गल्छी गाउँपालिका–६ महादेवस्थनमा … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौँबाट भद्रपुर … पूरा पढ्नुहोस् »