निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताए । उहाँले आइतबार … पूरा पढ्नुहोस् »

उम्मेदवारको पछिल्लो आँकडा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको … पूरा पढ्नुहोस् »

मलाम गएका १३ जना शनिबारदेखि सम्पर्कविहीन

कामठाडौँ । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय … पूरा पढ्नुहोस् »

न्यायाधीशसामु सन्दीप लामिछानेले भने- जाहेरीवाला १९ वर्षकी युवती हुन्, नाबालिग होइनन् 

काठमाडौं । बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् ।  सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले … पूरा पढ्नुहोस् »

फलफूल तथा तरकारीकाे मूल्य : सबैभन्दा सस्ताे स्कुस, महंगाे कुरिलाे

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रतिकेजी १४ रुपैयाँ ३३ पैसादेखि ८०० रुपैयाँ मूल्यसम्मका तरकारी र फलफूल पाइने जनाएकाे छ ।  स्कुस सबैभन्दा सस्तो र कुरिलो सबैभन्दा … पूरा पढ्नुहोस् »

उम्मेदवारको विरुद्ध उजुरी परे के गर्ने ? 

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने विरुद्ध आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ ।  निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत … पूरा पढ्नुहोस् »

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् ।  निर्वाचन कार्यक्रम बमोजिम … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । दसैंको टीकाको भोलिपल्ट गत बिहीबार ९२० असोज०मा पक्राउ … पूरा पढ्नुहोस् »

सिन्धुली मरिनका १९ बर्षीय युवा मृत अवस्थामा फेला

काठमाडौँ । सिन्धुली मरिन गाउँपालिका वडा नं. २ स्थित बाका भन्ने ठाउँमा बस्दैँ आएका स्थानियबासि राकेश मगरले आत्महत्या गरेका छन् । श्रीमान श्रीमतीबिच घरायसी झगडा (मनमुटाब) भएपछी हिजो (आइतबार) चार … पूरा पढ्नुहोस् »

केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी … पूरा पढ्नुहोस् »