महालक्ष्मी विकासका ग्राहकलाई विभिन्न संस्थामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँग सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका … पूरा पढ्नुहोस् »

खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले )का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी … पूरा पढ्नुहोस् »

भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो मंसिर १६ गतेदेखि

काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने भएको छ । यही मंसिर १६, १७ र १८ गते भृकुटिमण्डपमा इभि नेपाल एक्सपो हुन भएको हो । एक्सपोको … पूरा पढ्नुहोस् »

रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा

काठमाडौँ । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ । जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी … पूरा पढ्नुहोस् »

सोमाली आतङ्ककारी हमलाहरूमा कति सर्वसाधारण मारिए ?

काठमाडौं । सोमालियामा यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तिमा ६१३ सर्वसाधारणको मृत्यु भएको छ भने ९४८ जना घाइते भएका छन् । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले सोमालियामा अल-शबाब … पूरा पढ्नुहोस् »

सी डिभिजन लिग आगामी वैशाखमा

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको नाफा ३४.७० प्रतिशत बढ्यो

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३४.७० प्रतिशत बढेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले … पूरा पढ्नुहोस् »

आमा-छोरीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम … पूरा पढ्नुहोस् »

सूर्या लाईफको साधारणसभाले पारित गर्यो मर्जरको प्रस्ताव

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको चौधौं वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । सभाले ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । … पूरा पढ्नुहोस् »

सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी … पूरा पढ्नुहोस् »