मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

काठमाडौँ । आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ । आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका … पूरा पढ्नुहोस् »

गण्डकीको निर्वाचन : हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो

गण्डकी । हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा आज दैलेख जाँदै

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

काठमाडौं । आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् । … पूरा पढ्नुहोस् »

निर्वाचन पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री आउने

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री नेपाल आउने भएका छन् । विदेश राज्यमन्त्रीको नेतृत्वमा पाँचसदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल दुई मंसिरमा काठमाडौं … पूरा पढ्नुहोस् »

१२ बर्षमा एक अर्ब बढ्यो विश्वभरको जनसंख्या, आज आठ अर्ब पुग्दै

काठमाडौँ । आज अर्थात नोभेम्बर १५ मा विश्वको जनसंख्या आठ अर्ब हुदै छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीमा ८५० करोड, २०५० सम्ममा ९७० करोड र २१०० सम्ममा … पूरा पढ्नुहोस् »

मध्यरातमा नायिका अनिता गिरिको भिडियो सार्वजनिक

नेपाली कलाकारीतामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक … पूरा पढ्नुहोस् »

सहकारीको सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्न महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तत्काल सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सरोकारवाला पक्षसँग माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न र सन्दर्भ व्याजदरलाई क्यापिंगको रूपमा … पूरा पढ्नुहोस् »

बुद्ध एयरले पोखराबाट बनारस उडान गर्ने

काठमाडौं । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि बनारस सिधा उडान गर्ने घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

एनएमबि बैंकमा आइपीओ भर्दा लाग्ने शुल्क नलिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले … पूरा पढ्नुहोस् »