विवाह पञ्चमी : आज भगवान राम र सीताको विवाहको दिन पूजा आराधनासहित देशभर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल … पूरा पढ्नुहोस् »

हुन्डाई नेपालले गर्‍यो टेस्ट ड्राइभका विजेताको विदाइ

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता घोषणा गरेको छ । विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न … पूरा पढ्नुहोस् »

काठमाडौं मेडिकल कलेजले ६.४८ लाभांश बाँड्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेजले पब्लिक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने भएको छ । मेडिकल कलेजले स्वास्थ सेवा सञ्चालन गर्न आवश्यकता अनुसार घरजग्गा खरिद गर्ने भएको हो । स्वास्थ्य सेवा … पूरा पढ्नुहोस् »

आजसम्म शेयरधनी बने एभरेष्ट बैंकको लाभांश पाउने

काठमाडौं । एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटल सम्मानित

काठमाडौं । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७।७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पुर्याउने करदाता संस्था र व्यक्तिहरुलाई … पूरा पढ्नुहोस् »

पुन : मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन

काठमाडौँ । सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्नुभएको छ । शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए … पूरा पढ्नुहोस् »

उम्रा गर्न जानेको बिदाइ

काठमाडौँ । इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आज यहाँबाट बिदाइ गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने … पूरा पढ्नुहोस् »

४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति दिए ?

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले थप ४७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार

काठमाडौं । बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश … पूरा पढ्नुहोस् »

प्रदेशसभाको यात्रामा : दुई दोहोरिदै, दुई जनाको नयाँ अनुभव

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका चार प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् … पूरा पढ्नुहोस् »