एनआईसी एशिया ५ वर्षअघि अर्बमा बिजनेस गर्ने,अहिले खर्बको हिसाब

काठमाडौं । वाणिज्य बैंकहरुले आफुलाई यो सूचकमा आफु नम्बर वान भनेर दाबी गरिरहन्छन् । बैंकहरुबीच व्यवसायलाई विस्तार गर्दै आफूलाई नम्बर वान बन्ने अभ्यास व्याप्त छ । बैंकहरुमा सबैभन्दा मुख्य सूचकका … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेलले भेटे माधव नेपाललाई

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज बिहान पौडेल अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए। पौडेल अहिलेकै गठबन्धनले … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ ९३ लाख मत गनियो, कुन दलले कति मत हातपारे ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको … पूरा पढ्नुहोस् »

१५९ स्थानको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कहाँ कति जिते ?

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित हात पारेको … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

काठमाडौँ । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह … पूरा पढ्नुहोस् »

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ स्थानमा

काठमाडौँ । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि … पूरा पढ्नुहोस् »

मधेश प्रदेश : सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

जनकपुरधाम । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको … पूरा पढ्नुहोस् »

‘न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ’

काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा लाग्ला … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व

काठमाडौँ । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा … पूरा पढ्नुहोस् »

विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

बझाङ । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे … पूरा पढ्नुहोस् »