गृह प्रशासन सुधारमा प्रभावकारिता : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना, २०७८ स्वीकृत गरी जिल्ला प्रशासन कार्यालयहरूको सूचकमा आधारित एकीकृत अनुगमन तथा मूल्याङ्कन ढाँचाबमोजिम अनुगमन गरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयमा … पूरा पढ्नुहोस् »

प्रमोद खरेलको नयाँ गीत जसको दिलमाको सर्वत्र चर्चा

काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत जसको दिलमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्दै

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक आजै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार आज (सोमबार) साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो रहला ? राजनीतिशास्त्री के भन्छन् ?

काठमाडौँ । गत महिना भएको निर्वाचनबाट संसद्‌को सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नै अडानका कारण सत्ताबाट बाहिरिनु परेको भन्दै कतिपय कांग्रेस नेताहरूले नै पार्टी नेतृत्वको आलोचना गरिरहेका छन् । … पूरा पढ्नुहोस् »

‘नेपाललाई आइटी हब बनाउनुपर्छ’

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उहाँले नेपालको जलवायु, युवा जनशक्ति … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको नवनिर्मित भवनको समुद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्साल स्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घघाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जीलाल … पूरा पढ्नुहोस् »

सिभिल बैंकले ललितपुर,जनकपुर र धनगढी लगायतका शहरहरूलाई डिजिटलाइज बनाउँदै

काठमाडौं । सिभिल बैंकले विभिन्न शहर तथा व्यवशायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैकले फोनपेसंगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ । अब देखि ति … पूरा पढ्नुहोस् »

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

काठमाडौँ । नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

देउवा पुगे प्रधानमन्त्री प्रचण्डको सपथमा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएका हुन् । शीतलनिवासमा आयोजना गरिएको सपथ … पूरा पढ्नुहोस् »

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा … पूरा पढ्नुहोस् »