प्रधामन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएका हुन् । तेस्रो पटक प्रधानमन्त्री बनेका … पूरा पढ्नुहोस् »

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने

काठमाडौँ । मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा … पूरा पढ्नुहोस् »

सत्तागठबन्धनको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताहरुको बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा जारी छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न चार बजे पद तथा गोपनियताको शपथ … पूरा पढ्नुहोस् »

क-कसलाई शपथ गराउने भन्ने जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक सकिएको छ । मन्त्रिमण्डल र आगामी रणनीति तय गर्न संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठक केहिबेर अघि सकिएको हो । बैठकले पहिलो चरणमा चुस्त … पूरा पढ्नुहोस् »

कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गुरु ट्राभल्ससँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्ससँग सम्झौता गरेको … पूरा पढ्नुहोस् »

उपप्रधानसहित गृह मन्त्रीमा मेरो दाबी हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन् । सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले आफूले उपप्रधानसहित गृह मन्त्रालयमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई

काठमाडौँ । नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले … पूरा पढ्नुहोस् »

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार … पूरा पढ्नुहोस् »