नवनिर्वाचित सांसदको स्वागतमा जलपान

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना … पूरा पढ्नुहोस् »

सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना कति ?

काठमाडौं । जिल्ला अदातल काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको आज सुनुवाई हुँदैछ । लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशविरुद्ध मंसिर २९ गते पुनरावेदनका लागि निवेदन हालेका थिए । … पूरा पढ्नुहोस् »

देउवाको काँधमा थपिएको जिम्मेवारी

काठमाडौँ । संसदीय दलको नेतामा निर्वाचित भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र मात्र होइन, समग्र देशको राजनीतिमा झन् शक्तिशाली नेताका रूपमा उदाएका छन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

सांसदको शपथ दिउँसो १ बजे हुने

काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत … पूरा पढ्नुहोस् »

बिहीबार सर्वदलीय बैठक बस्ने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथअघि संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ । बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे … पूरा पढ्नुहोस् »

आदिवासी जनजाति महिला महासङ्घको तदर्थ समिति गठन

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घबाट विद्रोह गरेर तदर्थ समिति गठन भएको छ । सङ्घको आठौँ महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबिच सम्झौता

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र सिप्रदी टेडिङ् प्रा.लि. बीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बीच कृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज … पूरा पढ्नुहोस् »

अतिक्रमित संरचना हटाउँदै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ । महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का … पूरा पढ्नुहोस् »