चमेली कल्याणकारीको आयोजनामा विस्तारित मञ्च

चमेली कल्याणकारी बचत तथा ऋण सहकारीले सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डु क्षेत्रका सदस्यहरूलाई समेटी विस्तारित मञ्च बैठक सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षतामा तथा सूनपा नं. … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदलाई दीपकराज गिरीको कटाक्ष ः घाँस खान छोडेर परालतिर को जान्छ

काठमाडौं । दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खासगरी राजनीतिमा उनको चासो छ । उनै दीपकले बुधबार भएको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र … पूरा पढ्नुहोस् »

लक्ष्मी ग्रुपले बालबालिकालाई स्टेशनरी र अन्य सामाग्री वितरण गरेर मनायो वार्षिकोत्सव

काठमाडौं । लक्ष्मी ग्रुपको ४९ औं वार्षिकोत्सवको अवसरमा ग्रुप अन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र … पूरा पढ्नुहोस् »

सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय संस्था सङ्घर्ष समितिबीच सहमति

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय संस्था सङ्घर्ष समितिबीच १२ बुँदे सहमति भएको छ । सङ्घ र सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे … पूरा पढ्नुहोस् »

चीनमा कोभिड कहर : ८० करोडमा संक्रमण हुनसक्ने, भारतमा चिन्ता बढ्यो

नयाँदिल्ली । चीनमा अहिलेसम्मकै सबैभन्दा ठूलो कोभिड-१९ को लहर आएको छ । अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा कोभिडको संक्रमणको दर बढिरहेको छ । चीनमा अहिले कोरोनाको संक्रमण दर तीव्र गतिमा बढिरहेको … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिएका हुन् । … पूरा पढ्नुहोस् »

‘यस्तो नियति कसैले भोग्न नपरोस्’

काठमाडौँ । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । श्रीमान् गुमाएपछि एक्लै … पूरा पढ्नुहोस् »

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

काठमाडौँ । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम … पूरा पढ्नुहोस् »

देउवाले भने- सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । कांग्रेस संसदीय दलको नेतामा बुधबार बिहान निर्वाचित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले … पूरा पढ्नुहोस् »